Nov 17 2026 | २०८३, मंसिर २ गते

२०८३, मंसिर २ गते
  • यो साता चर्चामा :
images

संसद् सचिवायलयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

संसद् सचिवायलयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

  • सोमवार, आषाढ १० २०८१

  • 520
    SHARES

  • संसद् सचिवायलयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

    काठमाडौं । आन्दोलनरत संसद् सचिवायलयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

    सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो ।

    सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

    कर्मचारीहरूलाई प्रदान गरिंदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

    karmachari-sahamati.jpg


    सोमवार, आषाढ १० २०८१०६:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij