Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

रोकियो कर्मचारी सरुवा(सुचनासहित)

रोकियो कर्मचारी सरुवा(सुचनासहित)

  • सोमवार, आषाढ १० २०८१

  • 632
    SHARES

  • रोकियो कर्मचारी सरुवा(सुचनासहित)

    काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा रोकेको छ। स्थगन गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो।

    कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

    पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो।

    a.jpg

     

     


    सोमवार, आषाढ १० २०८१०९:३७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij