Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपाको चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु सहभागी

रास्वपाको चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु सहभागी

  • शुक्रवार, आषाढ ७ २०८१

  • 1.1K
    SHARES

  • रास्वपाको चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु सहभागी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

    चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् ।

    1.PNG

     


    शुक्रवार, आषाढ ७ २०८१०३:०२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij