Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपाल साउथ अफ्रिकासँग पराजित

नेपाल साउथ अफ्रिकासँग पराजित

  • शनिवार, आषाढ १ २०८१

  • 591
    SHARES

  • नेपाल साउथ अफ्रिकासँग पराजित

    काठमाडौं । आइसीसी टी–२० विश्वकपमा साउथ अफ्रिकासँग नेपाल पराजित भएको छ।  वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो। 

    ११६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल फिनिसिङमा चुक्दा १ रनले पराजित भयो। यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ।

    श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकियो। 

     


    शनिवार, आषाढ १ २०८१०८:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij