Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले असार ७ गते बजेट पारित गर्ने

सरकारले असार ७ गते बजेट पारित गर्ने

  • मंगलवार, जेठ २९ २०८१

  • 711
    SHARES

  • सरकारले असार ७ गते बजेट पारित गर्ने

    काठमाडौं। सरकारले असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ।

    गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउनु भएको थियो ।जसअनुसार संसदमा आजदेखी विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरू भएको छ।

     


    मंगलवार, जेठ २९ २०८१०२:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij