Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित

  • शनिवार, जेठ २६ २०८१

  • 434
    SHARES

  • एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित

    काठमाडौं । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित हुनुभएको छ। पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत निर्वाचनमा मैनाली दोस्रो कार्यकालका निर्वाचित हुनुभएको हो ।

    ५९२ मतमध्ये उनले ३४५ मत प्राप्त गर्नुभयो । उहाँका प्त्यासी बुद्धिबहादुर प्रधानले २३७ र माधवप्रसाद तिवारीले १० ल्याउनुभयो । प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रूपा सापकोटा निर्वाचित भएका छन्।

    बुधबार शुरु भएको आठौँ जिल्ला अधिवेशनमा विभिन्न ३१ पदमा ८४ उम्मेदवार विजयी भएका छन्। यसमध्ये २८ जना सर्वसम्मत निर्वाचित भएक ाछन् ।

    अधिवेशनमा कुल ६१७ प्रतिनिधि सहभागी थिए।


    शनिवार, जेठ २६ २०८१०७:१८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij