Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

  • बुधवार, जेठ १६ २०८१

  • 320
    SHARES

  • एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

    काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ। ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष निर्वाचित हुनभएको हो ।

    आज बुधबार बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन चुनिनुभयो ।

    अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय संगठन, सम्पर्क मञ्चलगायतबाट गरी ७३२ र मनोनित २९ गरी जम्मा ७६१ प्रतिनिधि सहभागी थिए।


    बुधवार, जेठ १६ २०८१०६:५८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij