Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकः छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन

बजेट सार्वजनिकः छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन

  • मंगलवार, जेठ १५ २०८१

  • 498
    SHARES

  • बजेट सार्वजनिकः छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन

    काठमाडौं। विद्यालयमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

    अतिविपन्न र सिमान्तीकृत वर्गका बालबालिकाका लागि शिक्षामा सहज पहुँचका लागि कक्षा नौ देखि १२ सम्म प्रदान गरिँदे आएको छावृत्तिको लागि ६० करोड रकम विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

     


    मंगलवार, जेठ १५ २०८१०४:५९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij