Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकःकाठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट

बजेट सार्वजनिकःकाठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट

  • मंगलवार, जेठ १५ २०८१

  • 490
    SHARES

  • बजेट सार्वजनिकःकाठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि काठमाडौं–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

     


    मंगलवार, जेठ १५ २०८१०४:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij