Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकःदिवा खाजाको लागि आठ अर्ब ३९ करोड

बजेट सार्वजनिकःदिवा खाजाको लागि आठ अर्ब ३९ करोड

  • मंगलवार, जेठ १५ २०८१

  • 586
    SHARES

  • बजेट सार्वजनिकःदिवा खाजाको लागि आठ अर्ब ३९ करोड

    काठमाडौं। सरकारले दिवा खाजाको लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

    सात प्रदेशका कक्षा पाँच सम्मका करिब ३० लाख बालबालिका लाभान्वित हुने दिवा खाजाको लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको उहाँले बताउनुभयो ।

     


    मंगलवार, जेठ १५ २०८१०४:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij