बजेट सार्वजनिकःआगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्राउने लक्ष्य
बजेट सार्वजनिकःआगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्राउने लक्ष्य
मंगलवार, जेठ १५ २०८१
416
SHARES
काठमाडौं। सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो ।