Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिकः शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

बजेट सार्वजनिकः शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

  • मंगलवार, जेठ १५ २०८१

  • 549
    SHARES

  • बजेट सार्वजनिकः शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट

    काठमाडौं। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले आज आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताउनुभयो। बजेटमा शैक्षिक कर्जा,जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ।

    त्यस्तै विश्वविद्यालयहरू गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने सरकारले जनाएको छ ।

     


    मंगलवार, जेठ १५ २०८१०४:४५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij