बजेट सार्वजनिक : खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
बजेट सार्वजनिक : खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट
मंगलवार, जेठ १५ २०८१
510
SHARES
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी दिनुभएको हो।