Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : सञ्चार तथा सूचना प्रविधिका लागि ७ अर्ब ३५ करोड

बजेट सार्वजनिक : सञ्चार तथा सूचना प्रविधिका लागि ७ अर्ब ३५ करोड

  • मंगलवार, जेठ १५ २०८१

  • 394
    SHARES

  • बजेट सार्वजनिक : सञ्चार तथा सूचना प्रविधिका लागि ७  अर्ब ३५ करोड

    काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ७ अर्ब ३५ करोड रूपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले उक्त रकम विनियोजन गरेको जानकारी दिनुभयो।

    अर्थमन्त्री वर्षमान पुनले सञ्चार कर्मिको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने जानकारी समेत दिनुभयो।


    मंगलवार, जेठ १५ २०८१०४:१०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij