Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : सरकारले काठमाडौं र बुटवलमा आईटी पार्क बनाउने

बजेट सार्वजनिक : सरकारले काठमाडौं र बुटवलमा आईटी पार्क बनाउने

  • मंगलवार, जेठ १५ २०८१

  • 626
    SHARES

  • बजेट सार्वजनिक : सरकारले काठमाडौं र बुटवलमा आईटी पार्क बनाउने

    काठमाडौं। सरकारले काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गर्ने भएको छ ।

    अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरिने घोषणा गर्नुभएको हो।

    अर्थमन्त्री पुनले पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान समेत उपलब्ध गराइने बताउनुभयो।

     


    मंगलवार, जेठ १५ २०८१०३:५९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij