Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बजेट सार्वजनिक : सरकारले नेपाललाई वैवाहिक गन्तव्य बनाउने

बजेट सार्वजनिक : सरकारले नेपाललाई वैवाहिक गन्तव्य बनाउने

  • मंगलवार, जेठ १५ २०८१

  • 573
    SHARES

  • बजेट सार्वजनिक : सरकारले नेपाललाई वैवाहिक गन्तव्य बनाउने

    काठमाडौं। सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने भएको छ। अथमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो, नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने छ। ‘

     


    मंगलवार, जेठ १५ २०८१०३:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij