Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

गाँजाको व्यवसायिक उत्पादनलाई सरकारद्वारा बजेटमा समावेश

गाँजाको व्यवसायिक उत्पादनलाई सरकारद्वारा बजेटमा समावेश

  • मंगलवार, जेठ १५ २०८१

  • 505
    SHARES

  • गाँजाको व्यवसायिक उत्पादनलाई सरकारद्वारा बजेटमा समावेश

    काठमाडौं । गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गर्नुभयो ।

    अहिलेसम्म गाँजाको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।

    गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।

     

     


    मंगलवार, जेठ १५ २०८१०३:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij