Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आगामी वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्ष बनाइने

आगामी वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्ष बनाइने

  • मंगलवार, जेठ १५ २०८१

  • 363
    SHARES

  • आगामी वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्ष बनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गर्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने छ । सूचना प्रविधि क्षेत्रमा १० वर्षका ३० खर्व रुपैयाको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने छ ।’


    मंगलवार, जेठ १५ २०८१०३:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij