Aug 24 2026 | २०८३, भाद्र ८ गते
३ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
मंगलवार, जेठ १५ २०८१
काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij