Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’ घोषणा

आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’ घोषणा

  • मंगलवार, जेठ १५ २०८१

  • 531
    SHARES

  • आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’ घोषणा

    काठमाडौं । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधार वर्ष’घोषणा गरेको छ।

    मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवलाई आर्थिक सुधार वर्ष घोषणा गरेको जानकारी गराउनुभयो ।


    मंगलवार, जेठ १५ २०८१०३:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij