Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आर्थिक वर्ष ०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै

आर्थिक वर्ष ०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै

  • मंगलवार, जेठ १५ २०८१

  • 460
    SHARES

  • आर्थिक वर्ष ०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदैछ।

    नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन्।

    दुवै सदनको बैठकमा अर्थमन्त्री पुनले आर्थिक वर्षको राजस्व र व्ययक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले बजेट ल्याउन लागेको हो।

    स्रोत अभावका बाबजुद सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाउँदै २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर १९ खर्बको बजेट ल्याउने सरकारको तयारी छ।


    मंगलवार, जेठ १५ २०८१०८:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij