Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

  • मंगलवार, जेठ १५ २०८१

  • 259
    SHARES

  • संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । सहकारीको म हिनामिना प्रकरणको विषयमा अनुसन्धान गर्न बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।

    बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानुन मन्त्रालयमा बस्ने तय भएको छ ।

    समितिको कार्यादेशबारे दलहरूबीच लगभग समझदारी भइसकेको छ। आज मंगलबार बस्ने कार्यदलको बैठकले त्यसलाई अन्तिम रूप दिएपछि समिति गठन हुनेछ।


    मंगलवार, जेठ १५ २०८१०८:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij