Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विश्वराम तिमल्सिनाको ‘मुटुको माझैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

विश्वराम तिमल्सिनाको ‘मुटुको माझैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • सोमवार, जेठ १४ २०८१

  • 1.2K
    SHARES

  • विश्वराम तिमल्सिनाको ‘मुटुको माझैमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं। लोक तथा दोहोरी गायक विश्वराम तिमल्सिनाको ‘मुटुको माझैमा’ बोलको गीत सार्वजनिक भएको छ।

    विश्वराम तिमल्सिना, रामजी थापामगर र कोपिला तमाङ्गकोे आवाजमा रहेको यो गीतलाई मिलन फिल्म प्रोडक्सनले बजारमा ल्याएको हो ।

    गीतमा शब्द सम्भु नेपालको रहेको छ भने संगीत रामजी थापा मगरको छ। सो गीतको भिडियोमा राजाराम सिमखाडा, विश्वराम तिमल्सिना, निहारिका थापा र विनिता दाहालले अभिनय गरेका छन् ।

    गीतलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने विशाल गोङ्गबा र सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ ।


    सोमवार, जेठ १४ २०८१०२:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij