Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

  • शुक्रवार, जेठ ११ २०८१

  • 272
    SHARES

  • संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि बस्दै

    काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ।

    बैठक बिहान सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । हिजो निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो। आजको बैठक अन्तिम भएको बर्तौलाको भनाइ छ। आज सहमति गर्ने भनिएको छ।

    कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको बर्तौलाको भनाइ ।


    शुक्रवार, जेठ ११ २०८१०७:०९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij