Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने

कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने

  • बुधवार, जेठ ९ २०८१

  • 591
    SHARES

  • कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने

    काठमाडौं । जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने भएका छन् ।

    अदालतको आदेशपछि सिरोहियाले जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरेका थिए।

    नागरिकता कसुरमा पक्राउ परेका सिरोहियामाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्ने भएको छ ।


    बुधवार, जेठ ९ २०८१०४:४०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij