Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

गण्डकीविरुद्धको रिटमा सुनुवाइ आज

गण्डकीविरुद्धको रिटमा सुनुवाइ आज

  • बुधवार, जेठ ९ २०८१

  • 291
    SHARES

  • गण्डकीविरुद्धको रिटमा सुनुवाइ आज

    काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मङ्गलवारदेखि बहस सुरु भएको हो।

    सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश सुनाउने छ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुने छन्। अनि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।


    बुधवार, जेठ ९ २०८१०६:५३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij