Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

  • सोमवार, जेठ ७ २०८१

  • 345
    SHARES

  • एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

    काठमाडौं । नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित हुनुभएको छ । ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाउनुभयो ।

    उपाध्यक्षमा जनककुमार बोहरा र सचिवमा काशीबहादुर विक विजयी हुनुभयो । साथै उपसचिव (खुला)मा हरिबहादुर रोकाया विजयी हुनुभयो । उपसचिव (महिला) मा राजकला सार्की निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिनुभयो ।

    निर्वाचनमा ४२५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु भएको निर्वाचन कमिटीले जनाएको छ ।


    सोमवार, जेठ ७ २०८११०:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij