Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रधानमन्त्री प्रचण्डले आज चौथैपटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज चौथैपटक विश्वासको मत लिँदै

  • सोमवार, जेठ ७ २०८१

  • 323
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले आज चौथैपटक विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिनुहुने भएको छ । आज सोमबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु परेको हो । जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लाग्नु भएको हो ।

     


    सोमवार, जेठ ७ २०८१०७:३९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij