Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्युु

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्युु

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 994
    SHARES

  • नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्युु

    काठमाडौं । पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको मृत्युु भएको छ । योसमेत शुक्रबारसम्म संक्रमणबाट मृत्युु हुनेको संख्या नौ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा मृत्यु हुने दर ०.६ प्रतिशत छ ।

    देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३५ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिए भने चार हजार ९६ जना निको भएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।

     


    शुक्रवार, कार्तिक १४ २०७७०४:३६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij