Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

यहि जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

यहि जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

  • शुक्रवार, जेठ ४ २०८१

  • 424
    SHARES

  • यहि जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि जेठ ७ गते विश्वासको मत लिने हुनुभएको छ ।

    चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।


    शुक्रवार, जेठ ४ २०८१०८:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij