Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

आजको राष्ट्रियसभा बैठक पनि प्रभावित हुने सम्भावना

आजको राष्ट्रियसभा बैठक पनि प्रभावित हुने सम्भावना

  • शुक्रवार, जेठ ४ २०८१

  • 293
    SHARES

  • आजको राष्ट्रियसभा बैठक पनि प्रभावित हुने सम्भावना

    काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

    संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् ।

    यसअघि हिजो बसेको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको थियो । सहकारी प्रकरण छानबिन समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति नजुटेकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना छ ।


    शुक्रवार, जेठ ४ २०८१०८:०७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij