Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गोविन्द केसीको अनसन स्थगित

गोविन्द केसीको अनसन स्थगित

  • बिहिवार, जेठ ३ २०८१

  • 994
    SHARES

  • गोविन्द केसीको अनसन स्थगित

    काठमाडौं। अनसनरत चिकित्सक प्रा.डा. गोविन्द केसीले अनसन स्थगित गर्नुभएको छ। उहाँले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराउनु भएको हो।

    प्रा. डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन सुरु गर्नुभएको थियो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका माग अघि सार्नुभएको थियो।


    बिहिवार, जेठ ३ २०८१०५:३२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij