Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमालेको तनहुँ अध्यक्षमा कँडेल विजयी

एमालेको तनहुँ अध्यक्षमा कँडेल विजयी

  • बुधवार, जेठ २ २०८१

  • 309
    SHARES

  • एमालेको तनहुँ अध्यक्षमा कँडेल विजयी

    काठमाडौं । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ ।

    विष्णुभक्त सिग्देललाई ८८ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । सिग्देलले २०४ मत ल्याउँदा कँडेलले २९२ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

    यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।

    अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।  


    बुधवार, जेठ २ २०८१०८:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij