Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

नीति तथा कार्यक्रमः नेपालले आफ्नै भू–उपग्रह स्थापना गर्ने

नीति तथा कार्यक्रमः नेपालले आफ्नै भू–उपग्रह स्थापना गर्ने

  • मंगलवार, जेठ १ २०८१

  • 446
    SHARES

  • नीति तथा कार्यक्रमः नेपालले आफ्नै भू–उपग्रह स्थापना गर्ने

    काठमाडौं। सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गर्ने बताउनु भएको हो।

    डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच विस्तारलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ।


    मंगलवार, जेठ १ २०८१०४:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij