Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कानुन विपरीत पार्टी फुटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, यस्तो छ रिटको पूर्णपाठ

कानुन विपरीत पार्टी फुटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, यस्तो छ रिटको पूर्णपाठ

  • सोमवार, बैशाख ३१ २०८१

  • 940
    SHARES

  • कानुन विपरीत पार्टी फुटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध उपेन्द्रले दिए सर्वोच्चमा रिट, यस्तो छ रिटको पूर्णपाठ

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।उहाँले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार(आज) सर्वोच्चमा रिट दायर गर्नुभएको हो।

    उहाँले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको छ।

    सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ। उहाँ अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर नयाँ दल (जनता समाजवादी) पार्टी गठन गरी निर्वाचन आयोगमा दर्ता गरिसक्नुभएको छ । निर्वाचन आयोगले गत सोमबार नयाँ दललाई मान्यता दिएको हो। उहाँको पार्टीमा १२ सांसदमध्ये ५ जना मात्रै छन्।


    सोमवार, बैशाख ३१ २०८१०४:०५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij