Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

बागमती प्रदेशको बर्खे अधिवेशन आह्वान

बागमती प्रदेशको बर्खे अधिवेशन आह्वान

  • शुक्रवार, बैशाख २८ २०८१

  • 336
    SHARES

  • बागमती प्रदेशको बर्खे अधिवेशन आह्वान

    काठमाडौं। बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो।

    यादवले नेपालको संविधानको धारा १८३को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्नुभएको हो।

    बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न पाँचवटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताउनु भएको छ।


    शुक्रवार, बैशाख २८ २०८१०५:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij