Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसदको बर्षे अधिवेशन सुरु, कांग्रेसले गर्यो अवरोध

संसदको बर्षे अधिवेशन सुरु, कांग्रेसले गर्यो अवरोध

  • शुक्रवार, बैशाख २८ २०८१

  • 485
    SHARES

  • संसदको बर्षे अधिवेशन सुरु, कांग्रेसले गर्यो अवरोध

    काठमाडौं। संसदको बर्षे अधिवेशन सुरु भएको छ। प्रतिनिधि सभाको बजेट अधिवेशनसमेत भनिने वर्षे अधिवेशनको पहिलो बैठक भर्खरै सुरु भएको हो।

    बैठकको सुरुवातमै प्रतिपक्षी कांग्रेसले अवरोध गरेको छ। सभामुखले बैठक अगाडि बढाउने क्रममा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन्।


    शुक्रवार, बैशाख २८ २०८१०४:२१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij