Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

  • बिहिवार, बैशाख २७ २०८१

  • 580
    SHARES

  • सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

    काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते ल्याउने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 

    सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ।


    बिहिवार, बैशाख २७ २०८१०६:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij