Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

सेयर बजारः ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

  • बुधवार, बैशाख २६ २०८१

  • 607
    SHARES

  • सेयर बजारः ओरालो यात्रा कायमै, यस्तो छ आजको कारोबार

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेको ओरालो यात्रा आज पनि कायमै रहेको छ। नेप्से आज झिनो अंक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

    आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ ।

    आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आज सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ ।


    बुधवार, बैशाख २६ २०८१०४:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij