Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रमुख दलका नेताहरूको छलफल विना निष्कर्ष सकियो

प्रमुख दलका नेताहरूको छलफल विना निष्कर्ष सकियो

  • मंगलवार, बैशाख २५ २०८१

  • 571
    SHARES

  • प्रमुख दलका नेताहरूको छलफल विना निष्कर्ष सकियो

    काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो ।

    बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताउनुभयो। यद्यपि उहाँले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताउनुभयो ।


    मंगलवार, बैशाख २५ २०८१०२:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij