Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आईपीएल क्रिकेटमा आज कोलकाता र चेन्नई भिड्दै

आईपीएल क्रिकेटमा आज कोलकाता र चेन्नई भिड्दै

  • बिहिवार, कार्तिक १३ २०७७

  • 1.3K
    SHARES

  • आईपीएल क्रिकेटमा आज  कोलकाता र चेन्नई भिड्दै

    इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्ससँग खेल्दै छ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । प्लेअफमा आफ्नो सम्भावना जोगाइ राख्न आजको खेलमा कोलकातालाई जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न सके कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लनेछ।

    यता समूह चरणबाटै बाहिरिएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई राम्रो अवस्थामा राख्दै यो सिजनको अन्त्य गर्ने योजनामा छ।


    बिहिवार, कार्तिक १३ २०७७०२:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij