Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसदको बजेट अधिवेशन आव्हान

संसदको बजेट अधिवेशन आव्हान

  • बिहिवार, बैशाख २० २०८१

  • 647
    SHARES

  • संसदको बजेट अधिवेशन आव्हान

    काठमाडौं । संसदको बजेट अधिवेशन आव्हान गरिएको छ ।

    मन्त्रिपरिषद्को आज बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ ।

     

     


    बिहिवार, बैशाख २० २०८१०५:५९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij