Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रोहितको कप्तानीमा विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, कोको अटाए ?

रोहितको कप्तानीमा विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, कोको अटाए ?

  • बिहिवार, बैशाख २० २०८१

  • 1.2K
    SHARES

  • रोहितको कप्तानीमा विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, कोको अटाए ?

    काठमाडौं। ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ। हिजो बुधबार राति नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

    यसपटक टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् ।ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ ।

    जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ। टिममा यसपटक रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी रहेका छन्।


    बिहिवार, बैशाख २० २०८१०६:०५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij