Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सुदूरपश्चिम सरकार विस्तार, नाउपाबाट मन्त्री

सुदूरपश्चिम सरकार विस्तार, नाउपाबाट मन्त्री

  • मंगलवार, बैशाख १८ २०८१

  • 1.2K
    SHARES

  • सुदूरपश्चिम सरकार विस्तार, नाउपाबाट मन्त्री

    काठमाडौं । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ ।

    मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

    थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।


    मंगलवार, बैशाख १८ २०८१०२:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij