Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी

  • सोमवार, बैशाख १७ २०८१

  • 1.4K
    SHARES

  • बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी

    काठमाडौं । बझाङ प्रदेशसभा १ को १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

    शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । यो भनेको उनीहरूबीच २६६ मतको अन्तर हो।

    यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५ सय १४ मत प्राप्त गर्नुभएको छ ।


    सोमवार, बैशाख १७ २०८१०१:५५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij