Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाममा सुहाङको ह्याट्रिक, दोस्रोमा डम्बर, पछि परे मिलन

इलाममा सुहाङको ह्याट्रिक, दोस्रोमा डम्बर, पछि परे मिलन

  • आइतवार, बैशाख १६ २०८१

  • 2.3K
    SHARES

  • इलाममा सुहाङको ह्याट्रिक, दोस्रोमा डम्बर, पछि परे मिलन

    काठमाडौं । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् ।

    शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।

     


    आइतवार, बैशाख १६ २०८१०७:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij