Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

बझाङमा एमालेको अग्रता, दोस्रोमा माओवादी

बझाङमा एमालेको अग्रता, दोस्रोमा माओवादी

  • आइतवार, बैशाख १६ २०८१

  • 1.7K
    SHARES

  • बझाङमा एमालेको अग्रता, दोस्रोमा माओवादी

    काठमाडौं । बझाङ प्रदेशसभा १ को मतगणना जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा र खप्तड छान्ना गाउँपालिकाको मतगणना भइरहेको छ ।

    जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले २,२८८ मतसहित अग्रता बनाइरहेका छन् ।

    दोस्रो स्थानमा माओवादी केन्द्रका जनक बुढाको १,५१२ मत रहेको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको १,५०२ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८९५ मत ल्याएका छन् ।


    आइतवार, बैशाख १६ २०८१०७:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij