Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाममा डम्बरको ह्याट्रिक, प्रतिस्पर्धी दलमध्ये रास्वपा पुछारमा

इलाममा डम्बरको ह्याट्रिक, प्रतिस्पर्धी दलमध्ये रास्वपा पुछारमा

  • आइतवार, बैशाख १६ २०८१

  • 3.2K
    SHARES

  • इलाममा डम्बरको ह्याट्रिक, प्रतिस्पर्धी दलमध्ये  रास्वपा पुछारमा

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ ।

    फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

    अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।


    आइतवार, बैशाख १६ २०८१०५:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij