Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

इलाम र बझाङको मतगणना आजदेखि सुरु गरिने

इलाम र बझाङको मतगणना आजदेखि सुरु गरिने

  • आइतवार, बैशाख १६ २०८१

  • 644
    SHARES

  • इलाम र बझाङको मतगणना आजदेखि सुरु गरिने

    काठमाडौं । हिजो मतदान सम्पन्न भएका इलाम र बझाङको मतगणना आजदेखि मात्रै सुरु गरिने भएको छ ।

    इलामको आज बिहानदेखि मतगणना सुरु हुने तय भएको छ भने बझाङको बिहान १० बजेपछिमात्रै सुरु हुने भएको छ ।

    इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान भएको छ । दुबै क्षेत्रमा हिजो सम्पन्न मतदान शान्तीपूर्ण र उत्साहजनक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।


    आइतवार, बैशाख १६ २०८१०५:४८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij