Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे मतदान

रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे मतदान

  • शनिवार, बैशाख १५ २०८१

  • 399
    SHARES

  • रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे मतदान

    काठमाडौं । इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले मतदान गर्नुभएको छ ।

    उहाँले माङसेबुङ गाउँपालिका- २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गर्नुभएको हो । इलाम-२ मा लिम्बू र नेकपा एमालेका सुहाङ नेमवाङसहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।

     


    शनिवार, बैशाख १५ २०८१०८:२९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij